K Garera Timilai Bhulna Sakchhu Maile – lyrics / Pramod Kharel
( मेरो मनको रोजाइ तिमि थिएउ
तिम्ले पनि आखिर धोकै दिएउ )२
को हौ तिमि चिन्दिन म भन्न थालेउ अहिले
लगा जुक्ति दिला मुक्ति ए दैव तैले
(के गरेर तिमीलाई भुल्न सक्छु मैले )२
(यो आखाले तिमीलाई खोजि रहन्छ
मनले पनि तिम्रै बारे सोचिरहन्छ )२
हामि दुइ छुट्नु पर्ला सोच्च्या थिन मैले
लगा जुक्ति दिला मुक्ति ए दैव तैले
(के गरेर तिमीलाई भुल्न सक्छु मैले )२
(माया गर्ने मुटुलाई छिया छिया पारेउ
मिलाई मारे हुन्थ्यो बरु चोखो माया मारेउ )२
उसकै यादमा शिरानी यो भिज्ने गर्छ जैले
लगा जुक्ति दिला मुक्ति ए दैव तैले
(के गरेर तिमीलाई भुल्न सक्छु मैले )२
♬ Vocal :-
Pramod Kharel
♬ Lyrics :-
Yudin Sh
♬ Music :-
Roshan Singh
♬ Music Arranger :-
Bishal Niroula
♬ Mixing | Mastering:-
Bishal Niroula
♬ Studio:-
Alankar Digital
♬ Recordist:-
Ranjan Rai
♬ Audio | Video :-
LB Production
️ Video Credits:-
️ Director:-
Bikram Chauhan
9860326162
Cast:-
Shilpa Pokhrel
Jayash Rasalyi
Yudin Sh
Cinematographer:-
Prakash Khadka & Team
Visual Edit/Poster Arts:-
Laxman Chauhan
Color:-
Milan Bishwokarma
MUA:-
Nirmala Acharya
Post Comment