×

Karodaulai Herera lyrics / Pramod Kharel | Tika Prasain

(करोडौ लाइ हेरेर तिम्लाई छानियो
शहरकी मैया लाई मेरो गाउमै लानी हो )२
पन्चे बाजा घन्काउदै च्यानाकुटि च्यानाकुटि घुन्न्न
प्लिज हुन् नभन है हुन्न
प्लिज जान्न के म त जान्न
प्लिज हुन् नभन है हुन्न
प्लिज सक्दिन घर धान्न
किनकि
दैलो पोत्न जान्दिन
मझेरी लिप्न जान्दिन
धान रोप्न जान्दिन
कोदो टिप्न जान्दिन
एना हेर्न ,हो लाली लाउन
मात्र मैले जानेको त माया लाउन
प्लिज हुन् नभन है हुन्न
प्लिज जान्न के म त जान्न
प्लिज हुन् नभन है हुन्न
प्लिज सक्दिन घर धान्न
(बार्दलीमा बसेर एना हेरौली
दिनदिन नया नया लुगा फेरौली)2
नपाउञ्जेल मायाले झार्छौ जुन तारा
पाएपछि पार्छौकि मलाइ बितारा
किनकि
रुख चढन सक्दिन ,घास झार्न जान्दिन
भैसी दुहुन जान्दिन
मोही पार्न जान्दिन
(मेकअप गर्न हो डिस्को धाउन
मात्र मैले जानेको त माया लाउन)2
प्लिज हुन् नभन है हुन्न
प्लिज जान्न के म त जान्न
प्लिज हुन् नभन है हुन्न
प्लिज सक्दिन घर धान्न

(धेरै माया गर्छु मैले दिन्छु जिवन
दिनदिनै फेरुली नि टिका रिवन)2
भन्नलाई त भन्छौ अहिले दिन्छु जिवन
पछि दिन गारो पर्ला टिका रिवन
किनकि
टपरी गास्न जान्दिन
बाति काट्न जान्दिन
भाडा माझ्न जान्दिन
लुगा धुन जान्दिन
एना हेर्न हो।। नक्कल पार्न
मात्र मैले जानेको त माया लाउन
हो ,,,
प्लिज हुन् नभन है हुन्न
प्लिज जान्न के म त जान्न
प्लिज हुन् नभन है हुन्न
प्लिज सक्दिन घर धान्न
किनकि ,,,,

#pramodkharel #tikaprasain #paulshah #yubarajmagar #subekshyamagarbharati #newnepalisong #nepalisong #nepalimusic

♬ Vocal:-
Pramod Kharel @singerpramodkharel
Tika Prasain @TikaPrasain

♬ Lyrics:-
Ek Narayan Bhandari @EkNarayanBhandari

♬ Music:-
Yubaraj Magar

♬ Music Arranger:-
Uday Raj Paudel

♬ Mixing | Mastering:-
HBN Kismat
@HBNKismatOfficial

♬ Recordist:-
Bimal Chhinal

♬ Studio:-
1DB HD

♬ Audio | Video:-

Yubaraj Magar Official

🎬️ Video Credits:-

🎬 Concept | Direction:-
Yubaraj Magar

🎬 Choreography:-
Santosh Rajbahak

🎬 Cast:-
Paul Shah
Subekshya Magar Bharati
Nir Ale Magar

🎬 Cinematographer:-
Gyanendra Sharma Humagain

🎬 Edit:-
Bikash Gyawali

🎬 Make Up Artist:-
Anita Gwachha

🎬 Dress:-
Valentino Boutique

🎬 Post Production:-
Sangit Music

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन