×

Runu Paryo Aaja lyrics / Gokul Babli (RG)

निस्टुरिलाइ सम्झी सम्झी रुनु पर्यो आज
खुसि हुन्थे म तिम्रो भए
खुसि हुन्थे म तिम्रो भए
तस्बिर संगै बिताउछु समय
रुनु पर्यो आज
तिमि उसको म एक्लो हुनु पर्यो आज
( निस्टुरि लाइ सम्झी सम्झी रुनु पर्यो आज ‘)२

( माया दिएउ साथ् तिमीले दिएनौ )2
सायद मेरो भाग्य मै थिएनौ रुनु पर्यो आज
तिमि उसको म एक्लो हुनु पर्यो आज
निस्टुरि लाइ सम्झी सम्झी रुनु पर्यो आज
निस्टुरि लाइ सम्झी सम्झी रुनु पर्यो आज
(खोज्छु अग्लो तारेभिर कहा छ
आत्मा हत्या गरम कि झैँ लाछ )२
रुनु पर्यो आज
तिमि उसको म एक्लो हुनु पर्यो आज
( निस्टुरि लाइ सम्झी सम्झी रुनु पर्यो आज ‘)२

♬ Song:- Runu Paryo Aaja

♬ Vocal/Lyrics:- Gokul Babli (RG)

♬ Music:- Bijay Pariyar

♬ Music Arranger:- Sanjay Shreepali

♬ Mixing | Mastering:- Sanjay Shreepali

♬ Recording Studio:- Murchunga

♬ Audio | Video:-

Sunil Dawadi Official

🎬️ Video Credits:-

🎬️Story/Concept :- Dinesh Kathayat Kajishap @kajiproduction2884

🎬 Director:- Arjun Bhusal

🎬 Cast:- Dinesh Kathayat Kajishap

🎬 Cinematographer:- Ramesh Bohara

🎬 Edit/Color:- Binod Bam @binodbamthakuri

🎬 Make Up Artist:- Nisha

🎬 Post Production:- Sangrila Creation, Anamnagar

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन