×

MAYA MA BYAPAR BHO lyrics / Pramod Kharel

हो ,,,,
( मायामा ब्यापार भो जिन्दगि बेकार भो ) २
मायामा ब्यापार गरेर गइ जता खुसि उतै हेरेर गइ
( मायामा ब्यापार भो जिन्दगि बेकार भो ) २
(बहानालाई बाध्यता बनाए र हिडिस मेरो शिरमा पाउ टेकाएर )२
माया लाइ गरेउ पैसामा तौल
त्यहि माया लाग्नेछ तिमीलाई अनमोल
( मायामा ब्यापार भो जिन्दगि बेकार भो ) २
हो ,,,
( खेलाएर आफै जिती मायाको खेल
कमजोर थिए बगाइराछु आशुको भेल )२
मायामा ब्यापार गरेर गइ जता खुसि उतै हेरेर गइ
( मायामा ब्यापार भो जिन्दगि बेकार भो ) २
( मायामा ब्यापार भो जिन्दगि बेकार भो,,,,,,,)२ ,,,,

#classicframemovies #newsong #nepalisong #MAYAMABYAPARBHO #sentimentalsong

♬ Vocal:- Pramod Kharel
♬ Lyrics / Music :- Khim B.K
🎬 Director:- Arjun Bhusal
🎬 Cast:- Dinesh Kathayat , Prakash Chand, Supa Khanal, Mohan Ghimire , Anushka Mahara

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन