×

Chautari || चौतारी – lyrics / Surya Khadka || Rachana Rimal 

( अरुको त कस्तो हो कस्तो
हाम्रो माया दुइ चोइलि खिर जस्तो )२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी )३
( तिम्रो माया कति हो
नौ लाख तारा नौ मुरी तिल जति )२
(बल्ला बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)२
( खेतमा सामा बारीमा अर्माले
हाम्रो मिलन करा यो कर्मले )२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)३
( हिजो सम्म काको हो काको हो
आज माया के सारो लाको हो )२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)३
( घडि होइन दिनादिनु रात दिनु
बढि होइन बाचुन्जेल साथ् दिनु )२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)३
(माया गर गालि नि गर
पुर्याइदेउ है यो मनको रहर )२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)३
(सानु तिम्रो नभाको भए म
बत्ति ल्यौनैओ धौ हुन्थ्यो सयमा )२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)३
( अरु केटि हेर्नलाई पाइदैन
फेसबुक पासवर्ड फेर्नलाई पाइदैन)२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)३
( रातै लाउलि गुलियेई खोली
काखमै मुन्टो राखेर निदाउलि )२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)३
सानै छदै लाएको आलु
टुप्पी सम्म फल लाग्यो मायालु )२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)३
(झोला बोकी स्कुलमा जाउ छोरी
सिशा कलम नहाराइ औ छोरी )२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)३
( हाम्रो छोरो हेर्नु त कस्तो छ
रिस त ठ्याक्कै हजुरको जस्तो छ )२
( बल्ल बल्ल चिनेको चौतारी
न भत्काउ है ए मेरो दौतरी)३

#suryakhadka #RachanaRimal #SunilChhetriNewSong

Song:- Chautari | चौतारी
Vocal:- Surya Khadka & Rachana Rimal
Lyrics/Music:- Shiva Akheli
Music Arrangement/Mix/Mastering:- HBN Kismat
Recordist:- Bimal / Binod
Studio:- 1 DB HD

🎬 Video Credits:-
Director/Choreographer:- Sunil Chhetri
Artists:- Sunil Chhetri & Gita Dhungana
Cinematography:- Durga Poudel
Edit:- Prakash Dhamala
Production Manager:- Tanka Karki ‘Chhimeki’
Post Production:- Global Arts Nepal

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन