×

O Ho Ni [ ओ हो नि! ] Mai Pare Single Keta Lyrics / Ashish Aviral Sushila Pathakl

कति राम्रा आखा तिम्रा
ओहो नि ओहो नि ओहो नि

( मन पर्यो सारै कसम आउ न संगै बसम )२
के नै फरक पर्ला र कालो मैलो सरला र
कत्ति राम्रा आखा, कत्ति राम्रा आखा तिम्रा
ओहो नि ओहो नि ओहो नि
ओह हो ( झ्याम्कै हान्यो नजरले लायो मोहनी)२
लौ न
पैलो भेटमै कर्के नजर लाउने को हो नि
मलाइ झ्याम्कै हान्यो नजरले लायो मोहनी
हे (नजिकै नजिकै सर्यो मातेको नक्कले मोरो)२
देखेको न भेटेको त्यसै बाटो छेकेको
कति पछि लाको
कति पछि लाको बरै
ओह नि ओह नि ओह नि
(पहिलो भेटमै कर्के नजर लाउने को हो नि)२
मलाइ झ्याम्कै हान्यो नजरले लायो मोहनी
मलाइ पहिलो भेटमै कर्के नजर लाउने को हो नि

ओटैमा लाली लाको
के सारो सुहाको
टिकटिकमा त देखेको आजै भेटन लेखेको
कत्ति राम्रा ओठ ,, कत्ति राम्रा ओठ तिम्रा
ओह नि ओह नि ओह नि
( झ्याम्कै हान्यो नजरले लायो मोहनी )२
पहिलो भेटमै कर्के नजर लाउने को हो नि
मलाइ झ्याम्कै हान्यो नजरले लायो मोहनी
(जोवन सोह्र सत्र
आफैलाई रैछ खतरा )२
के हेरेको त्यसरी काचै खाउला झैँ गरि
कति दिक्क लाको कति दिक्क लाको मलाइ
ओह नि ओह नि ओह नि
(पहिलो भेटमै कर्के नजर लाउने को हो नि)२
मलाइ झ्याम्कै हान्यो नजरले लायो मोहनी
मलाइ पहिलो भेटमै कर्के नजर लाउने को हो नि
आखैको भाषा खासा
पिरती लगाउने आशा)२
आए म त तिम्रो छेउ लौन मलाइ निधो देउ
कत्ति राम्रा दन्त , कत्ति राम्रा दन्त तिम्रा
ओह नि ओह नि ओह नि
( झ्याम्कै हान्यो नजरले लायो मोहनी )२
पहिलो भेटमै कर्के नजर लाउने को हो नि
मलाइ झ्याम्कै हान्यो नजरले लायो मोहनी
(शान्त छ बैशको तलाउ पोखिन्छ भो न चलाउ )२
एकछिन बसौ कफी खाउ अनि आफ्नै बाटो लागौ
कत्ति पछि धाको
कत्ति पछि धाको बरै
ओह नि ओह नि ओह नि
(पहिलो भेटमै कर्के नजर लाउने को हो नि)२
मलाइ झ्याम्कै हान्यो नजरले लायो मोहनी
मलाइ पहिलो भेटमै कर्के नजर लाउने को हो नि

(कानै मा झम झम झुम्का मार्यो नि मायाले टुम्का)२
छम छम पाउजु बजाउने सधै भेटदा लजाउने
कत्ति मिठो मुस्कान , कत्ति मिठो मुस्कान तिम्रो
ओह नि ओह नि ओह नि
( झ्याम्कै हान्यो नजरले लायो मोहनी )२
पहिलो भेटमै कर्के नजर लाउने को हो नि
मलाइ झ्याम्कै हान्यो नजरले लायो मोहनी

(यत्तिको केटो पाए म पनि पछि लाए)२
पन्चे बाजा बजाइदेउ खालि सिउदो सजाइदेउ
कत्ति राम्रो हौ के
कत्ति राम्रो हौ के तिमि
ओह नि ओह नि ओह नि
(पहिलो भेटमै कर्के नजर लाउने को हो नि)२
मलाइ झ्याम्कै हान्यो नजरले लायो मोहनी
मलाइ पहिलो भेटमै कर्के नजर लाउने को हो नि
मै परे सिंगल केटा के छ त माहोल त्यता
फ़काउछु म ममीलाई दुख नदेउ लमी लाइ
कत्ति राम्रो केश
कत्ति राम्रो केश तिम्रो
ओह नि ओह नि ओह नि
(झ्याम्कै हान्यो नजरले लायो मोहनी )२
पहिलो भेटमै कर्के नजर लाउने को हो नि
मलाइ झ्याम्कै हान्यो नजरले लायो मोहनी
(*यो शाल त घर बार खानि
अर्को शाल काखैमा नानि )२
जोडौला घर धन्सार हाम्रो सुन्दर संसार
कत्ति राम्री हौ का कत्ति राम्री हौ का तिमि
ओह नि ओह नि ओह नि
(झ्याम्कै हान्यो नजरले लायो मोहनी )२
( मलाइ झ्याम्कै हान्यो नजरले लायो मोहनी)४

♬Singer
Ashish Aviral
Sushila Pathakl

♬Lyrics / Music
Shiva Hamal

♬Additional Music Composition
Ashish Aviral

♬Music Producing / Mixing / Mastering
Ashish Aviral

♬Flute
Gopal Ghatani

♬Sahanai
Bal Bahadur jairu

♬Guitar
Sanjeev Baraili

♬Madal
Kharka Budha

♬Mix Asst.
Manoj Pariyar

♬Recordist
Kushal Gautam

♬Recording Studio
Raaga Studio

♬Audio Production Head
Sushila Pathak

🎬️ Video Credits:-

🎬️ Featuring:-
Prabhat Thakuri
Garima Sharma
Sumin Gurung
Pratik Gautam

🎬️ MUA
BIMALA TAMANG

🎬️ PUBLICITY
RAKESH DAHAL

🎬️CHOREOGRAPHER
SANJU MAGAR

🎬️ AD
/ AJIT ALE

🎬️ PRODUCTION
SURYA OLI

🎬️ COLOR
SUPRIM PARAJULI

🎬️ EDIT
BIKASH PRASAI

🎬️ ART
SAGUN TAMANG

🎬️ DOP
UTSAB DAHAL

🎬️ ASSOCIATE DIRECTOR
ROHAN KHATRI / AJIT ALE

🎬️ CINEMATOGRAOHER
UTSAV DAHAL

🎬️ DIRECTOR
BIKASH PRASAI

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन