×

Rune Mero Karimai – lyrics / Tek BC & Samikshya Adhikari

( बैरी भइ डुल्ने मन डुलेकै छ छाती
तिम्रै झल्को मेटाउन फुलेकी छ छ छाती )२
रुनी मेरो करिमैमा तिमीलाई खुसि राखु
(धडकन चल्ने यही सास तिम्रै लागि साचु )२
( मनको पिडा मेटाएर मेटीदैन सानु
तिम्लाई भुली बैरी मन मैले कहा लानु )२
रुनी मेरो करिमैमा तिमीलाई खुसि राखु
(धडकन चल्ने यही सास तिम्रै लागि साचु )२
( नामै भुल्छु कामै भुल्छु भुल्दैन मुहार
तिमि संगै जुनी काट्ने ब्यर्थै भो रहर )२
रुने मेरो करिमैमा तिमीलाई खुसि राखु
(धडकन चल्ने यही सास तिम्रै लागि साचु )२
( घरको छानो खरैले छाउन पाए हुन्थ्यो
तिम्रै याद आउने बाटो धाउन पाए हुन्थ्यो )२
रुने मेरो करिमैमा तिमीलाई खुसि राखु
(धडकन चल्ने यही सास तिम्रै लागि साचु )२
कसलाई दिउर दोष याहा भाग्य नै खोटी हो
कर्मी हार दुख पाउने हजारौ चोटि हो
रुने मेरो करिमैमा तिमीलाई खुसि राखु
(धडकन चल्ने यही सास तिम्रै लागि साचु )२
( भाग्य जोख्ने तराजु ले मन किन जोखेन
तिमि संग ज्युने मेरो मन किन लेखेन )२
रुने मेरो करिमैमा तिमीलाई खुसि राखु
(धडकन चल्ने यही सास तिम्रै लागि साचु )२

SINGER
TEK BC
SAMIKSHYA ADHIKARI

LYRICS/MUSIC
BHIM BC

ARRANGE
BISHWA ADHIKARI

MIX/MASTARING
KUMAR RANA

RECORDIST
SUMAN
KHUMAN

STUDIO
MARUNI

VIDEO CREDIT

ARTIST
NIRUTA BISTA
HEM THATAL

CAMERA
NARESH AYER & TEAM

EDIT/COLORIST/GFX
MIN RAWAL

PRODUCER
SHAMSER SHRESTHA

STORY/DIRECTION
PRAMOD KUMAR BHANDARI

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन