×

Dui Paila – lyrics / Eleena Chauhan | Badri Kumar Pangeni•

( तिम्रो सिउदो भर्नेलाई मैले छेक्दीन
तिम्रो खुसि बाहेक अर्को खुसि देख्दिन)2
ए सानु
ए सानु
मायाले माया चिनिदेउ
छुट्नु नै परेनी दुइ पाइला संगै हिडिदेउ
ए सानु
छुट्नु नै परेनी दुइ पाइला संगै हिडिदेउ
( कि त मलाइ सधै तिम्रो काखमा रुन देउ
होइन भने तिमि बाट टाढा हुन देउ)2
हे परान
हे परान, बाध्यता बुझ्ने गर्न
छुट्नु नै छ भने अहिले नै छुटौ परान
हे परान
छुट्नु नै छ भने अहिले नै छुटौ परान

(बनकि फुल गमलामा फुल्न सक्छेउ र
हिजोका ति बाचा कसम भुल्न सक्छेउ र ) २
ए सानु
ए सानु
मायाले माया चिनिदेउ
छुट्नु नै परेनी दुइ पाइला संगै हिडिदेउ
ए सानु
छुट्नु नै परेनी दुइ पाइला संगै हिडिदेउ

( जति नजिक भयो उति हानि पर्छ कि
टाढा हुने कोसिस गरौ बानि पर्छ कि )२
हे परान
हे परान, बाध्यता बुझ्ने गर्न
छुट्नु नै छ भने अहिले नै छुटौ परान
हे परान
छुट्नु नै छ भने अहिले नै छुटौ परान

(अब धेरै बाच्दिन रे छिटै मर्छु म
बाचुन्जेल साथदेउय बिन्ति गर्छु म) २
ए सानु
ए सानु
मायाले माया चिनिदेउ
छुट्नु नै परेनी दुइ पाइला संगै हिडिदेउ
ए सानु
छुट्नु नै परेनी दुइ पाइला संगै हिडिदेउ

( माया मारु भने जीवन पिरमा मुछिन्छ
बिहे नै गरौ भने पछि सिउदो पुछिन्छ )२
हे परान
हे परान, बाध्यता बुझ्ने गर्न
छुट्नु नै छ भने अहिले नै छुटौ परान
हे परान
छुट्नु नै छ भने अहिले नै छुटौ परान

अफ़्ट्यारोमा समाउने हात पाएमा
दुइ दिन बढि बाच्थे तिम्रो साथ पाएमा
ए सानु
ए सानु
मायाले माया चिनिदेउ
छुट्नु नै परेनी दुइ पाइला संगै हिडिदेउ
ए सानु
छुट्नु नै परेनी दुइ पाइला संगै हिडिदेउ

( आधा खोला तरेपछि आयो ठुलो भेल
न त तिम्रो न त मेरो समयको खेल )२
हे परान
हे परान, बाध्यता बुझ्ने गर्न
छुट्नु नै छ भने अहिले नै छुटौ परान
हे परान
छुट्नु नै छ भने अहिले नै छुटौ परान

( अन्तिम सास फेर्नु अघि हाम्रो कुरा होस्
तिम्रै काखमा मर्ने मेरो इक्श्या पुरा होस् )२
ए सानु
ए सानु
मायाले माया चिनिदेउ
छुट्नु नै परेनी दुइ पाइला संगै हिडिदेउ
ए सानु
छुट्नु नै परेनी दुइ पाइला संगै हिडिदेउ

( चितामाथि आफ्नै मुटु हेर्न सक्दिन
तिमि बिना एक्लै शास फेर्न सक्दिन )२
हे परान
हे परान, बाध्यता बुझ्ने गर्न
छुट्नु नै छ भने अहिले नै छुटौ परान
हे परान
छुट्नु नै छ भने अहिले नै छुटौ परान

♬ Vocal:-
Badri Kumar Pangeni
Eleena Chauhan @EleenaChauhan

♬ Lyrics:-
Narayan Gyanwali

♬ Music:-
Badri Kumar Pangeni

♬ Music Arranger:-
Sudip Sagar

♬ Mixing | Mastering:-
Shayamwet Rasaili

♬ Recordist:-
Kamal
Kiran

♬ Studio:-
Pisma

♬ Audio | Video:-

Badri Pangeni Official

🎬️ Video Credits:-

🎬 Director:-
Badri Kumar Pangeni

🎬 Creative Director:-
Bishal Ghimire

🎬 Cast:-
Prakash Saput @PrakashSaput
Pooja Poudel
Ramesh BK
Subash Rejal
Mittar Adhikari
Apekesh Adhikari
Gopal Ghyawali

🎬 Cinematographer:-
Rajesh Ghimire

🎬 Edit | Color:-
Prabin Bhatta

🎬 Poster:-
Uttam Kumar Karki
Sumeesha Creation

🎬 Make Up Artist:-
Animesh Jorden

🎬 Production Manager:-
Tanka Karki Chhimeki

🎬 Photography:-
Rock Kaushal

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन