×

“Hello सानी” बाचुन्जेल दुनियाले आहा भनोस ! Lyrics / Bijaya karki/Puja Devkota 

केटा:-
Hello सानी जिन्दगानी छोटो!
केटि:-
मोबाईलको Wallpaper मा सानू तिम्रै फोटो!
दुख सुखमा हात समाई
समाई….काटौला जिन्दगी रमाई रमाई!

1:-,टुक्काहरु:-,,,,
केटा!
धर्तिमै जुनतारा झारी दिउकि,चन्द्रमामै बसाई सारिदिउ कि !
केटि!
कालैको शरन परिदिन्छु,तिमिसङ्ग छुट्नु परे मरिदिन्छु!
त्यसो भए !!!
आकाशको तारा झर्दैन,टिपेर ल्याउनु पर्दैन!
यो हाम्रो साचो पिरती,जुनि जुनि पनि मर्दैन!

2:-,,,,
केटा!
अब त खर्च नि सारै भो,रिचार्जै पुराउन गारै भो,
केटि!
डाटा नि फिटिक्कै चल्दैन!तिमीसङ्ग नबोली दिन ढल्दैन!
त्यसो भए,,,,
भिडियो कलमै चित्त कत्ती बुझाउनी, झ्यानाकुटी झ्याई अब पारुम के!
डबल बेडको पिरती, सिङग्गल बेडमै सारुम के!

3:-,,,,
केटा!
तिम्रै मीठो मायाको आभास छ,सन्सारै जित्ने साहस छ!
केटि!
तिम्रै जितमा सधै खुशि हुन पाउ,दुखमा अङ्गालि रुन पाउ!
त्यसो भए,
वचनको पक्का हुनु है,त्यो मन अन्तै नसरोस!
यो हाम्रो चोखो मायामा,दैवको नजर नपरोस!

4:-,,,,
केटा!
खाएको कसम तोड्छेउ कि,KTM मा घर छैन छोड्छेउ कि!
केटि!
धनपैसा हेरि माया ला हैन के,अरु कुरा केई मलाई थाहैन के!
त्यसो भए,
झुपडि नै दरबार सरिहोस ,सुनैको महल चाईदैन है!
सधै तिम्रो जुठो खानी हो, लाज घिन मान्न नि पाईदैन है!

5:-,,,,
केटा!
बाचुन्जेल दुनियाले आहा भनोस,मरेसी छुट्टै ईतिहास बनोस!
केटि!
काहानी हाम्रै बनिदिउन,कलियुगको राम सिता भनी दिउन!
त्यसो भए,,,
जनम जनम हामी दुईलाई,एक अर्का नै चाहियोस!
सङ्गैजुनि काटेसि हे दैव, मर्न नि सङ्गै पाईयोस!!!

#Hello_Sani #online_Aauna_Kali3 #Gaurab_Hamal #Aalisha_Bastola #Bijaya_Karki #Sumitra_Tamang

🎵Vocal:—
Bijaya karki / Puja devkota

🖋️Lyrics/Music:—
Bijaya karki(9840041714)

🎵Arrenge—
Purna Samyog(982-3324755)

🎵Studio::—
Maruni digital

🎵Recordist:—
Suman/khuman (Rana)
Mix-Mastering:-Kumar Rana

🎵Live Musician:—
Sarangi:-
Hemanta kanchha Rasaili.
Basuri:-
Ratna B.k.

Video Credits:-📸 ————————————————-:
📷️Concept/Direction:—-
Janak Devkota

📷️Asst.Direction
Suresh Dahal

📷️Cast:—
Gaurab Hamal
Alisha Bastola
Bijaya karki
Sumitra Tamang

📷️Cinemato./Colour/Edit:—-
Janak Devkota

📷️MUA:-
Kabin khadka

📷️Poster Design:—-
SD Subash (shah)
JD Photography

💴Producer:-
Bijaya Karki

🌳Location:-
Dream House Banquet:-
Nayabasti,Jorpati
Hotel A-One Venue:-
Koteshwar,Kathmandu
Guheswari Temple:-

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन