×

Chaubandi Choli lyrics / 1974AD

हो,,,,,,
चौबन्दी चोली र फुलबुट्टे सारीमा
हो,,,,
मेला है भरेर फर्केको कान्छीलाई
क्या राम्रो सुहाएको कति राम्री देखेको हाँस्दा त झनै नि हुरुक्कै परेको
हो,,,,,,
चौबन्दी चोली र फुल बुट्टे सारीमा
हो,,,,
मेला है भरेर फर्केको कान्छीलाई
,,,,
न्याउली भाकैमा कान्छीले गाएको
गुञ्जियो कानैमा झाँकीयो मुटुमा
सुस्तरी सुटुक्कै कानैमा भनेको
अल्जियो मनैमा सल्कियो मनैमा
ह,,,,
चौबन्दी चोली र फुलबुट्टे सारीमा
हो,,,,,,
मेला है भरेर फर्केको कान्छीलाई
,,,,
ऐसेलु डाडैमा जिकेर बसेको
झझल्को मनैमा सम्झना मुटुमा
लजालु आँखैले हेर्दै नै भागेको
आलै छ मनैमा झझल्को आँखैमा
हो,,,,
चौबन्दी चोली र फुल बुट्टे सारीमा
हो,,,,
मेला है भरेर फर्केको कान्छीलाई
,,,,,,

1974 AD nepal – Chaubandi Choli
Vocal/Lyrics/ Guitar: Phiroj Shyangden
Drums: adrianpradhan
Flute: Manose Newa
Percussions: Sanjay Shrestha
Bass: Nirakar Yakthumba
Guitar: Manoj kumar KC

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन