×

Kina Marina Ma 2 [Female Version] lyrics / Prabisha Adhikari

किन मरिन म किन मरिन ,,,
हो,,
( तिम्रो लागि ज्यान दिननि सक्थे
तिम्रो लागि ज्यान लिननि सक्थे )२
दैबलाई मन्जुर भएन मैले हासेको
के दिउ उपहार मेरो जिन्दगि मासेको
( एहिदिन देख्न रैछु बाचेको )२
( भाग्य लेख्दा भावीले खुसि लेखनै भुलेछन
आफ्नै भन्ने मान्छे बाटै दुख्यो मेरो मन ) २
रुदै हिडन होइन मैले नाता गासेको
सहनलाई गारो भो बैरी हासेको
( एहिदिन देख्न रैछु बाचेको )२
किन मरिन म किन मरिन ,,,
( कति रोए तडपि तड्पी तिम्रो लागि
सम्झी तिमीलाई कयौ रात बसे जागी जागी )२
कुन्नि किन्न होला मलाइ कालले साचेको
ब्यर्थै रैछ यो मुटुमा तस्बिर तासको
( यही दिन देख्न रैछौ बाचेको )२
( किन मरिन म किन मरिन )२ ,,,

♬ Vocal:- Prabisha Adhikari

♬ Lyrics | Music:- Roshan Singh

🎬 Cast:- Sanam Kathayat Kumari Baraili Sabina Sanu Poonam KC

🎬 Cr. Direction:- Sabin Lamichhane

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन