×

jhumke bulaki lyrics / Astha Raut

पोहोर पनि ढाँट्यौ आमा, यसपाली नि ढाँट्यौ।
खै त मलाई झुम्के बुलाकी।
खै त मलाई झुम्के बुलाकी।
हुँदा हुँदै यसपाली त, अन्माईदिनै आट्यौ।
खै त मलाई झुम्के बुलाकी।
पोहोर पनि ढाँट्यौ आमा, यसपाली नि ढाँट्यौ।
खै त मलाई झुम्के बुलाकी।

पहिले त्यही बुलाकीले, सुहाउँछ भन्थ्यौ।
अहिले त्यही बुलाकीले, रुआउँछ भन्छेउ।
आफै मलाई फ़ुर्काएर
आफै कुरा काट्यौ।
आफै मलाई फ़ुर्काएर, आफै कुरा काट्यौ।

खै त मलाई झुम्के बुलाकी।
पोहोर पनि ढाँट्यौ आमा, यसपाली नि ढाँट्यौ।
खै त मलाई झुम्के बुलाकी।
हुँदा हुँदै यसपाली त, अन्माईदिनै आट्यौ।
खै त मलाई झुम्के बुलाकी।

Song: Jhumke Bulaki
Singer: Aastha Raut
Album: Aadhar

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन