×

Kasari Bhanu Timilai lyrics / Sugam Pokharel

कसरी भनूँ तिमीलाई म कुरा यो बेग्लै छ?
बिपना किन-किन सपना जस्तै छ?
अधूरो छ खुशीहरू, जिन्दगी पनि
मलाई मसँगै भेटाऊ जिन्दगी बनी
उस्तै छ दिन, उस्तै छ रात
मौसम बदलिनेछ पाए तिम्रो साथ
उस्तै छ दिन, उस्तै छ रात
मौसम बदलिनेछ पाए तिम्रो साथ
चल्छ मुटु धड्कन बिना
तिमी बिना त चल्दैन सास
आधा खुशी मेरै हो, आधा तिम्रै भो
अब यो जिन्दगी तिम्रै नाम भो

Vocal :
Sugam Pokharel

Lyrics / Music / Arrange / Record / Mix :
Rikesh Gurung “Keys”

Asst. Director :
Manoj Kumar RC

Edit / Director :
Suraj Shah
Cast :
Anuraj Gautam
Sadikshya Pokharel

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन