BADHA BESARI lyrics/MELINA RAI / PRABIN BARDEWA
भिरालो पो छ कि त्यो तिम्रो दिल
मेरो माया अड्याउनै भो मुस्किल
हो
भिरालो पो छ कि त्यो तिम्रो दिल
मेरो माया अड्याउनै भो मुस्किल
लगाउ डोरी बाध बेस्सरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
(पानि सुक्यो खोली भो बगर
अति गर अत्याचार नगर )2
आफ्नै मनलाई बाधा बेस्सरी
(मेरो जिवन मेरो खुसि चलाउ म जसरि )२
माया लाउन अन्तापानी छ सेरो फेरो त )_२
अहिलेइ माया लाइहाल्ने मोड छैन मेरो त
अन्त आखा लाउन पनि छोडदिए चटक्कै )2
किन किन यो मन अन्त जादैन पटक्कै
आफ्नै मनलाई बाध बेस्सरी
(मेरो जीवन मेरो खुसि चलाउ म जसरि )२
पिरतीको फुला रोपेर मिलिजुली गोडौन
अरु कुरा छोड माया मन को तार जोडौन
रातदिन मेरै पछि लागेर सताउने
बिचरा यो एउटा दिलमा कतिलाई अटाउने
लगाउ डोरी बाध बेस्सरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
आफ्नै मनलाई बाध बेस्सरी
(मेरो जिवन मेरो खुसि चलाउ म जसरि )२
भिरालो पो छ कि त्यो तिम्रो दिल
मेरो माया अड्याउनै भो मुस्किल
लगाउ डोरी बाध बेस्सरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
लामो छ यो जिन्दगि चल्दैन यसरी
मेरो जिवन मेरो खुसि चलाउ म जसरि
लामो छ यो जिन्दगि चल्दैन यसरी
मेरो जिवन मेरो खुसि चलाउ म जसरि
लामो छ यो जिन्दगि चल्दैन यसरी
RANJU RAI’S “बाँध बेसरी” SONG: BADHA BESARI…
VOCAL: MELINA RAI / PRABIN BARDEWA
ARTIST: NAJIR HUSEN / ALISHA RAI
LYRIC : LEKHU SAHAYATRI
MUSIC COMPOSE: PURUSHOTTAM SUBEDI
MIXING/MASTERING: KISHOR THAPA
ARRANGER: RIKESH GURUNG
DIRECTOR/CHOREOGRAPHY: MINGMA D LEPCHA
Asst choreographer: Saraswoti Dhimal
CINEMATOGRAPHER: ANIL K MANANDHAR
COSTUME : SUVANI LAMA
EDIT/ GFX/COLOR: MANOJ KARKI
PRODUCER: RANJU RAI
Post Comment