PANI PANI- SAMIR ACHARYA | ELEENA CHAUHAN

पानि पानि बनाएउ पैले
ओभानो पो बन्दै छौ अहिले

(पिरिम तालमा डुबेर )2
पछेउरि त्यो भिजाएउ पैले

(मुसु मुसु हासेर)२
मनमा आगो सल्काएउ पैले
ओभानो पो बन्दै छौ अहिले नि गाठे
(पानि पानि बनाएउ पैले )२
पानि पानि
(पानि पानि बनाएउ पैले )२

(जानी जानी नकजाउ)2
आखा खोलि नानिदाउ
ऐले
(के छ तिम्रो चाहानामा )2
दिनको दिनईं बाहानामा ऐले
हे
(मिठो मिठो बोलेर )2
तितो सुरा चखाएउ पैले

(मृग सरि हेरेर)2
जादु टुना चलाएउ पैले
नबुझे झैँ गर्छु माया ऐले नि गाठे
(पानि पानि बनाएउ पैले )२
ओभानो पो बन्दै छौ अहिले नि गाठे
(पानि पानि बनाएउ पैले )२
पानि पानि
(पानि पानि बनाएउ पैले )२

पानि पानि
(पानि पानि बनाएउ पैले )2

(हावा चल्दा आउछ सुवास)2
आगो बल्दा आउछ धुवा
जैले
मन मिले प्रिती फल्छ
मन मिले पिरती फल्छ
लुकाएर सकिदैन कैले

(इसाराले बोलाइ )2
मनको कुरो बताएउ पैले
हे
(मधुमास भनेर )२
सपना यो फ़ुलाएउ पैले
ओभानो पो बन्दै छौ अहिले नि गाठे
(पानि पानि बनाएउ पैले )२
नबुझेझै गर्छेउ माया अहिले ए गाठे
(पानि पानि बनाएउ पैले )२
पानि पानि
(पानि पानि बनाएउ पैले )२

#PaniPani_Banayau #cartoonzcrew #eleena_chauhan

Singer
Samir Acharya
Eleena Chauhan

Lyrics
Anand Adhikari

Music Creation
Ashish Avrial

Studio
Raaga

On Screen
Ashma Bishwokarma
Saroj Adhikari
Karishma Shrestha
Cartoon Crew New Generation

Make-Up
Subash Timalsina

Production Controller
Bijaya Adhikari (Bunny)

Choreographer
Ashma Bishwokarma

Poster Design
Tauwa Creation

Edit
Suroj Adhikari

Colour Grading
Rajendra Moktan

Cinematographer
Pawan Susling

Concept\Direction
Saroj Adhikari

Pattharko Mutu (पत्थरको मुटु ) Lyrics /

(आखिर रैछ प्रिय तिम्रो पत्थरकै मुटु )२
,,,,,,
आसु झर्दा पुछ्ने कोइ छैन
मुटु दुख्दा बुझ्ने कोइ छैन
तिम्रै यादले हरेक पल खान्छ मुटु कुटु कुटु
(आखिर रैछ प्रिय तिम्रो पत्थरकै मुटु )२
(आखिर रैछ प्रिय तिम्रो पत्थरकै मुटु )२

(दोबाटोमा छोडेउ नि एक्लै
रुदै बसे कति
कसले माया गर्लार तिमीलाई मैले गरे जति )२
,,,
एस्तो भैसक्यो अब त तिम्रो यादबाट कहिले छुटु
(आखिर रैछ प्रिय तिम्रो पत्थरकै मुटु )२
(आखिर रैछ प्रिय तिम्रो पत्थरकै मुटु )2
ह ।।। ,,,,

( तिम्रै माया विस्वासमा तिम्रै भागे कति
शिर झुकाई पाउमा छुदै माफी मागे कति )२
मनको खोटी लुकाएर आसु पीए घुटु घुटू

(आखिर रैछ प्रिय तिम्रो पत्थरकै मुटु )२
(आखिर रैछ प्रिय तिम्रो पत्थरकै मुटु )२

#EleenaChauhan #bijaypun #PattherkoMutu

♪ Song
Pattharko Mutu (Acoustic Version)
पत्थरको मुटु

♪ Singer:-
Eleena Chauhan
@EleenaChauhan

♪ Lyrics:-
Bijay Pun

♪ Music:-
Rishi Khadka
9849203491

♪ Arrange:-
Bishal Niroula

♪ Mixing/Mastering:-
Kumar Rana

♪ Recordist:-
Suman Rana
Khuman Rana

♪ Studio:-
Maruni Digital

🎬️ Video Credits:-

🎬 Story & Direction:-
Bikram Chauhan

🎬Special Thanks
Bikram Chauhan (Director)
Anjali Adhikari
Prabisha Adhikari
Aardhya Dc
Milan Bishwokarma
Deepak Giri
Sarita Prajapati
Laxman Chauhan
Milan Katwal

🎬 Edit:-
Nabin Gharti Magar

🎬Cinematography :-
Karan Chaisir

बिष पिउन Bish Piuna Man Lagchha lyrics / Eleena Chauhan

बिष पिउन मन लाग्छ किन घुटु घुटु
जब तिम्रो याद आउछ चर्किन्छ मुटु
अभागिनी रैछु मत कर्मै मेरो खोटी
थाहा छैन आसु मेरा झर्छन कति चोटि
(सक्छौ भने भालै रोप्देउ
जोडले ठोकी ठोकी
ऐया दुख्यो भन्दिन म
आसु रोकी रोकी )२
जिन्दगीमा धोका पाको
एक्लिन कन
नाइँ नाइँ नभन
मलाइ बाइ बाइ नभन
मलाइ नाइँ नाइँ नभन
मलाइ बाइ बाइ नभन
(मैले पिडा पाउदाखेरि तिमि खुसि भएउ
मैले तिमि तिमि भन्दा तिमि अन्तै गएउ )२
डाको छोडि एक्लै रुदा किन रोइ नभन
नाइँ नाइँ नभन
मलाइ बाइ बाइ नभन
मलाइ नाइँ नाइँ नभन
मलाइ बाइ बाइ नभन
(निस्ठुरीले भाला रोप्दा बग्ला मेरो खुन
हासी हासी ज्युनु तिमि नपरोस है रुन )२
मर्छु मर्छु कसम मर्छु खुसि छैन मन
बाइ बाइ नभन ,
मलाइ बाइ बाइ नभन
मलाइ बाइ बाइ नभन ,
मलाइ बाइ बाइ नभन

#sunilbc #eleenachauhan #dineshkathayat

♬ Song :- Bisha piuna Man Lagchha

♬ Vocal :- Eleena Chauhan @EleenaChauhan

♬ Lyrics :- Karan Neupane

♬ Music :- Sunil BC @SunilBC

♬ Music Arranger :- Bishal Niroula @bishalniroula1153

♬ Recording :- Suman/Khuman

♬ Mixing Mastering :- Kumar Rana

♬ Studio :- Maruni Digital

♬ Audio | Video :- Brandroot Entertainment Pvt. Ltd. 9857835303 ——————————————-

🎬️ Video Credits:- 🎬 Director :- Dinesh Kathayat

🎬 Cast:- Dinesh Kathayat Sadikshya Pandey Diya Giri Aditya Shahi

🎬 Cinematographer :- Dinesh Parajuli

🎬 Editor :- Padam Subedi

🎬 Color :- Milan Bishwokarma

🎬 Make Up Artist:- Ronisha

🎬 Post Production :- © Sunil BC, 2023

RUWAUNU RUWAYO lyrics / ELEENA CHAUHAN

(घरि घरि तिम्रै यादले सतायो
ज्युने चाहा अब मन बाट हरायो )२
न धुदा जान्छा ,न रुदा जान्छ ,,,
(मलाइ तिम्रो यादले ,रूहाउनु रूहायो )२
(दिन रात तिम्रो याद आएर त रुन थाले )२
नसोचेको ठुलो धोका,,, पाएर त रुन थाले
सुनेकोथे मर्नु भन्दा बोहुलाउनु जाति भनि
तिम्रै कारण आज सानु बोउलाएरै ज्युन थाले
न धुदा जान्छा ,न रुदा जान्छ ,,,
(मलाइ तिम्रो यादले ,रूहाउनु रूहायो )२
तिम्रो मेरो सम्बन्ध नि टूटाएर गएउ तिमि
एक्लो पारि मेरो माया,,, छुटाएर गएउ तिमि
तिम्रो मेरो जीवनको बाटो बेग्लै भएपछी
फर्किएर नहेर भो बाटो बेग्लै भएपछी
न धुदा जान्छा ,न रुदा जान्छ ,,,
(मलाइ तिम्रो यादले ,रूहाउनु रूहायो )२

#sunilbc#eleena_chauhan#newnepalisong #sunilbc#newnepalisong#eleena_chauhan#newsong2023

♬ Song :- Ruwaunu Ruwayo

♬ Vocal :- Eleena Chauhan

♬ Lyrics :- Laxman Rajkhowan

♬ Music :- Laxman Rajkhowan

♬ Music Arranger :- Bishal Nirola

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: