×
narayan gopal

Timilai Ma k Bhanu Lyrics by Narayan Gopal

तिमीलाई म के भनु।
[फूल भनु कि जून भनु।]…२
उपमा धेरै म के दिउ?
तिमीलाई म के भनु?

[फूल फुलेको मौसममा,
यो साँझको शितल वातावरणमा।] …२
यो मनलाई कसरि सम्हालु म?
नपिई बेहोस-बेहोस भए म।
कहिले नछुट्ने नशा भनु कि?
[फूल भनु कि जून भनु।]…२
उपमा धेरै म के दिउ?
तिमीलाई मन कि मायालु भनु।
तिमीलाई म के भनु?

[केहि झुके-झुकेका नजर,
केहि बोल्न खोज्दा कापेका अधर।] …२
दुई आँखाका गहिरा ताल बिच।
नसकि डुबे-डुबे म।
कहिले नछुट्ने तिर्सना भनु कि
[फूल भनु कि जून भनु।]…२
उपमा धेरै म के दिउ?
तिमीलाई म के भनु?

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन