×

Chaubandi

Song: Chaubandi Ma(चौबन्दी मा) Artist: Aastha Raut

Intro:

D# Cm D#
चौबन्दी मा पटुकी बाध्य छैन वन्दै मा
D# Cm D#
पखेरी मा घास काट्न जन्य छैन वन्दैन मा
G# D#
मलाई नेपाली हैन वन्न कहाँ पैंचा
Cm D#
मत नेपाल को माया  गर्ने छोरि
[Just a single stroke for the line below]
Fm Bb D#
मलाई मा जस्तै माया चैंचा
D# D#add9 F
दोहोरि गुना नजाने नि टुक्का गास्न आउच
F D#
मलाई  टुक्का गास्न आउच
D# D#add9 F
मारुनी र समला मा कम्मर वाचन आउच
F D#
मलाई कम्मर वाचन आउच
G# Fm Bb D#
रिति थिति संस्कृति लै मेरो नि सम्मान छ
Bb Gm Cm D#
आधुनिक मा छोरि तर मेरी आफ्नै सान छ
चौबन्दी मा …
D# D#add9 F
गाजलु टिकी राम्रै लाग्छ लाउने बनि छैन
F D#
मेरो लाउने बनि छैन
D# D#add9 F
गोठाला र मेल पात मा धुने बनि छैन
F D#
मेरो धुने  बनि छैन
G# Fm Bb D#
उकाली र ओराली को न हिडेको बाटो
Bb Gm Cm D#
तर प्यारो लाग्छ मलाई मेरै देश को माटो
D#
चौबन्दी मा

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन