×
narayan gopal

Malai Chodi mero chaya katai jharecha Lyrics by Narayan Gopal

मलाई छोडी मेरो छाँया, कतै झरेछ। …२
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।

तेसै कतै बिते मेरा, चिसा-चिसा रातिहरु।…२
तातो माया सँगालेर…२,खोजीरहे साथीहरु…२।
वैश छँदा नभोगेको, रातै ढलेछ।
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।

नलेखेको गीत मेरो, पाखाभरि गाए जस्तो। …२
नदेखेको माया मेरो…२, आँखाभरि पाए जस्तो…२।
जिन्दगीको छेउमा कतै, ज्योती झरेछ।
तिमीसंग आईपुग्दा, साझै परेछ।
मलाई छोडी मेरो छाँया, कतै झरेछ।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन