×
narayan gopal

Yeti Chokho Yeti Mitho Lyrics by Narayan Gopal

[यति चोखो यति मिठो, दिउला तिम्लाई माया।
बिर्सनेछन यी साराले, पुराना प्रेमका कथा।]…२

[मेरो सारा जीवन, सबै तिमीलाई।
मिठा मिठा क्षणहरु, सबै तिमीलाई।]…२
मेरो खुशी मेरो सुख, सबैसबै तिमीलाई।
यति चोखो। आ हा, आ हा , हो हो।

[आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु।
सपनीमा पनि मलाई, सुस्तरी चिहाउनु।]…२
सधैसधै तिमी मेरी माया बनि आउनु आउनु।

यति चोखो यति मिठो, दिउला तिम्लाई माया।
बिर्सने छन यी साराले, पुराना प्रेमका कथा।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन