Karmai Mero Raichha Khoti Lyric / Pramod Kharel
कर्मै मेरो रैछ खोटी…..
हे
कर्मै मेरो … कर्मै मेरो
रैछ खोटी.. रैछ खोटी.. )२
माफी त मैले मागेकै हो..
छोडि नजाउ भनी कयौ चोटि..
बिन्ती बिसाए , पाउमै छोएर
बाटो छेके धरधरी रोएर..
भुल गरेछु देउता भनी ढुङालाइ ढोगि ढोगी…
धोका खाने पिरथि लाउदा आफै भए म आज रोगी…
(कर्मै मेरो …)२
(रैछ खोटी..)२
(डुबाइ छोडेउ आसुको तालमा..
पारी छाडेउ मायाको जालमा..)२
एति माया गर्दा पनि
किन हुन्छेउ पर पर
छोडनु अघि मेरो छाती
चिरी काउ चर चर….
बिन्ती बिसाए , पाउमै छोएर
बाटो छेके धरधरी रोएर..
भुल गरेछु देउता भनी ढुङालाइ ढोगि ढोगी…
धोका खाने पिरथि लाउदा आफै भए आज म रोगि
…..
(कर्मै मेरो ..)२
(रैछ खोटी..)२
हो…..
(यो भाग्यले मलाइ धोका दियो
सङै ज्युने सपना थ्यो)२
तिमिलाइ पाउने आशमा तिम्रै पछि पछि लागे
पिरतिको नाममा जहाँ धोकै धोका पाए
बिन्ती बिसाए , पाउमै छोएर
बाटो छेके धरधरी रोएर..
भुल गरेछु देउता भनी ढुङालाइ ढोगि ढोगी…
धोका खाने पिरथि लाउदा आफै भए म आज रोगी
(कर्मै मेरो..)२
(रैछ खोटी..)२
SINGER : PRAMOD KHAREL
LYRICS/MUSIC: RISHI KHADKA
ARRANGER: BISHAL NIROULA
RECORDIST : SUMAN RANA KHUMAN RANA
MIX/MASTARING: KUMAR RANA
STUDIO: MARUNI
CAST : SILPA POKHAREL BIKRAM BUDHATHOKI
CINEMATOGRAPHER: PRAKASH KHADKA & TEAM MUA KABINDRA KHADKA
EDITOR: MIN RAWAL PUBLICITY
DESIGN : LAXMAN CHAUHAN
STORY/DIRECTOR :BIRAM CHAUHAN
Post Comment