Timinai Hau lyrics / Prabisha Adhikari , Bishal Niraula

मेरो सपनीमा आउने ,
मलाइ सधै सताउने ,
तिमि हौ,,,
माया गरे जस्तै गरि,
सधै मेरै पछि धाउने ,
तिमि हौ ,,
तिमि नै हौ )४*

तिमि नै हौ )४*३
मुटु भरि,
साचेको छु,
तिम्रै माया,,,
राखेको, छु मैले दिलको,
दाया बाया,,
मुटु भरि,
साचेको छु,
तिम्रै माया
राखेको,
छु मैले दिलको,
दाया बाया,,
मेरो डुकढुकिमा छाउने,
सधै सम्झनामा आउने ,
(तिमि नै हौ )३*

,,, (तिमि नै हौ)३*३
माया गर्छु मैले
तिमीलाई कति धेरै
बनिदेउ न
सातै जुनी तिमि मेरै
माया गर्छु मैले
तिमीलाई कति धेरै
बनिदेउ न सातै
जुनी तिमि मेरै
मेरो कल्पनामा आउने
मलाइ सधै सताउने
तिमि नै हौ )४*

तिमि नै हौ )४*३
तिमि नै हौ,,,,

♪ Song:- TIMINAI HAU तिमीनै हौ……
♪ Vocal:- PRABISHA ADHIKARI BISHAL NIRAULA
♪ Lyrics/Music:- MITRA KC


#Timinai_Hau
#ASHA_PAUDEL #AVIRA_CREATION

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: