Yasto Ni Maya Hunchha Ra – lyrics / Prabisha Adhikari

मेरो आखामा हेरेर भन
त्यसपछि जसको बनेनी बन
मेरो माया साचो होइन भन
तिम्रो सामु रुनेनी छैन
(एस्तो नि माया हुन्छ र
पिर नपरी को नै रुन्छ र ) ३
(कलेजी काटेर देउ भनेउ
कलेजी दिन सकिन
उसको इक्ष्या हे दैव
पुरा गर्न किन सकीन ,,, )२
तिम्रो लागि कुन मन्दिर पुजिन
मनमा बस्नेले मनै बुझेन ,,,,,
(एस्तो नि माया हुन्छ र
पिर नपरी कोनै रुन्छ र )३
कसरि फेरेउ तिम्रो मन
पैले त एस्तो थिएनौ
सपना लुटेर जानेले निदाउने दबाइ दिएनौ
कसरि फेरियो तेरो मन पैला त एस्तो थिनस
सपना लुटेर जानेले निदाउने दबाइ दीनस
स्वोर बिनाको बाजाको ताल छ
श्रीपेच बिनाको राजाको हाल छ
(एस्तोनि माया रुन्छ र
पिर नपरी को नै रुन्छ र )३
बिष घोली देउ न तिमीले
तिम्रै अगाडि मर्नु छ
साचोमाया कसको थियो आजै प्रमाणित गर्नु छ
बिष घोली पिलाई दे मलाइ
तेरै अगाडि मर्नु छ
साचोमाया कसको थियो आजै प्रमाणित गर्नु छ
गर भने जेनी गर्नेथिए
मर भने पनि मर्ने थिए
(एस्तो नि माया हुन्छा र
पिर नपरी कोनै रुन्छ र )३

#prabishaadhikari #shivapaudel #rishikhadka #bikrambudhathoki #roshnikarki #newnepalisong #umangamusic

♬ Vocal:-
Prabisha Adhikari
@prabishaadhikariofficial2293

♬ Lyrics:-
Shiva Paudel

♬ Music:-
Rishi Khadka
@SaptarishiMusic

♬ Music Arranger:-
Kamal Saurag

♬ Recording Studio:-
Maruni Digital

♬ Mixing | Mastering:-
Kuamr Rana

♬ Recordist:-
Khuman Rana
Suman Rana

♬ Audio | Video:-
Umanga Music Pvt. Ltd.
9849864361

🎬️ Video Credits:-

🎬 Story | Concept | Direction:-
Bikram Chauhan

🎬 Cast:-
Bikram Budhathoki
Roshni Karki
Sangita Chhetri

🎬 Child Artist:-
Prakriti Kandel

🎬 Cinematographer:-
Ajaya Regmi

🎬 Visual Edit | Color:-
Milan Bishwokarma

🎬 Poster Arts:-
Laxman Chauhan

🎬 MUA:-
Kabindra Khadka

🎬 Asst. Camera:-
Prashant KC

🎬 Post Production:-
B. Star Films
9860326162

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: