Kina Kina lyrics / Pawan Bista | Prabisha Adhikari

पहिलो नजरमै
एस्तो लाग्यो
सधै लाइ म
तिम्रै बनु मेरो संसार तिमि जस्तो
यो भन्दा अरु म के भनु
किन किन एति हेरे तिमि मलाई मन पर्छेउ
(मैले जस्तै तिमीले पनि के मलाइ माया गर्छेउ )२
(बिताउछु म त अब पल पल तिमि संगै )२
हराउछु म त् तिमि संगै सधै सधै
हेरी दिदा तिमीले मलाइ खुसि हुन्छु त्यसै त्यसै
बोल्दा झनै तिमी संग दङ्ग पर्छु यसै यसै
दिनहरु ढल्छन सधै यादमा
बाटो हेरि हेरी
रात हरु ढल्छन तिम्रो यादमा कोल्टे फेरी फेरी
दिन्नम अब अरु कसैलाई तिमीलाई दिएको मन
तिम्रो नै हुन्छ अरु को हुन्न अब यो मेरो तन
किन किन एति धेरै तिमि मलाई मन पर्छेउ।
बन्न खोज्छु सधै सधै खै के मलाइ जादु गर्छेउ

हा
मेरो त् मुटु तिमि रहेछौ
तिमि नै रहेछौ धडकन
बाची दिन्छु तिम्रै लागि
अब
सारा जिवन

#prabishaadhikari #garimasharma #Pawanbista

♬ Vocal:-
Pawan Bista
Prabisha Adhikari

♬ Lyrics :-
Bijay Shivakotee

♬ Music :-
Raju Singh

♬Arrange :-
Gopal Rasaili

🎬️ Video Credits:-

🎬 Story / Direction :-
Santosh Sen

🎬 Cast:-
Pawan Bista
Garima Sharma
Santosh Baniya

🎥 Cinematographer:-
Mahesh Paudel

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: