×

ऐना अघि [Aaina Aghi] lyrics / Mamata Gurung | Kati Ramri Dekhiyeki Chhu

(एना अघि कति राम्री देखिएकी छु )२
( शृंगार त्यति धेरै छैन )२
(त्यैपनि कति राम्री देखिएकी छु ) २
( एना अघि कति राम्री देखिएकि छु )२
(कान मा बुलाकी सुहाउने पो हो कि
कानमा झुम्का सुहाउने पो हो कि ) २
( त्यो भन्दा सुहाउने त चौबन्दी चोली झन् )२
एना अघि कति राम्री देखिएकी छु
( ओठमा लाली सुहाउने पो हो कि
( आखामा गाजल सुहाउने पो हो कि )२
त्यो भन्दा सुहाउने त झन् शिरैमा शिरबन्दी झन् )२
एना अघि कति राम्री देखिएकी छु
( शृंगार त्यति धेरै छैन )२
(त्यैपनि कति राम्री देखिएकी छु ) २
एना अघि कति राम्री देखिएकी छु

#simoncreations #sonikapoudyal #aaina #nepalinewsong

♬ Vocal:
Mamata Gurung

♬ Lyrics/Music/Arrange:
Mathura Shrestha

♬ Studio:
Feel

🎬️ Video Credits:-

🎬️ Director:
Smriti Timilsina Guruaama

🎬️ Artist:
Sonika Poudyal
Goma Neupane
Krishna Sharma
Tara Bhujel
Sanjita Bhandari

🎬️ MUA (Makeup Artist):
Sarita Magar

🎬️ EDIT/Graphics:
Padam Subedi

🎬️ Color:
Milan Bishwokarma

🎬️ CAMERA:
Nabaraj Upreti

🎬️ Post/Dress:
Guruaama Films

🎬️ Post:
Dragon Pictures

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन