Runu Paryo Aaja lyrics / Gokul Babli (RG)
निस्टुरिलाइ सम्झी सम्झी रुनु पर्यो आज
खुसि हुन्थे म तिम्रो भए
खुसि हुन्थे म तिम्रो भए
तस्बिर संगै बिताउछु समय
रुनु पर्यो आज
तिमि उसको म एक्लो हुनु पर्यो आज
( निस्टुरि लाइ सम्झी सम्झी रुनु पर्यो आज ‘)२
( माया दिएउ साथ् तिमीले दिएनौ )2
सायद मेरो भाग्य मै थिएनौ रुनु पर्यो आज
तिमि उसको म एक्लो हुनु पर्यो आज
निस्टुरि लाइ सम्झी सम्झी रुनु पर्यो आज
निस्टुरि लाइ सम्झी सम्झी रुनु पर्यो आज
(खोज्छु अग्लो तारेभिर कहा छ
आत्मा हत्या गरम कि झैँ लाछ )२
रुनु पर्यो आज
तिमि उसको म एक्लो हुनु पर्यो आज
( निस्टुरि लाइ सम्झी सम्झी रुनु पर्यो आज ‘)२
♬ Song:- Runu Paryo Aaja
♬ Vocal/Lyrics:- Gokul Babli (RG)
♬ Music:- Bijay Pariyar
♬ Music Arranger:- Sanjay Shreepali
♬ Mixing | Mastering:- Sanjay Shreepali
♬ Recording Studio:- Murchunga
♬ Audio | Video:-
Sunil Dawadi Official
🎬️ Video Credits:-
🎬️Story/Concept :- Dinesh Kathayat Kajishap @kajiproduction2884
🎬 Director:- Arjun Bhusal
🎬 Cast:- Dinesh Kathayat Kajishap
🎬 Cinematographer:- Ramesh Bohara
🎬 Edit/Color:- Binod Bam @binodbamthakuri
🎬 Make Up Artist:- Nisha
🎬 Post Production:- Sangrila Creation, Anamnagar
Post Comment