×

कहाँ होला घरबार,

[Chorus]
च्यैट, च्यैट, च्यै
च्यैट, च्यैट, च्यै

[Verse 2]
हिमाल चुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला
हिमाल चुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला
लुकि चोरी लाउछु माया, बिन्ती नभन्नु होला
लुकि चोरी लाउछु माया, बिन्ती नभन्नु होला
हिमालचुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला

[Chorus]
च्यैट, च्यैट, च्यै
च्यैट, च्यैट, च्यै

पानी पर्यो पानधारेमा, घाम लग्यो बरमा
पानी पर्यो पानधारेमा, घाम लग्यो बरमा
जता हेर्यो माया मात्रै, कहिले लगौ घरमा?
जता हेर्यो माया मात्रै, कहिले लगौ घरमा?
पानी पर्यो पानधारेमा, घाम लग्यो बरमा

#KarmaBand #sms

Kaha Hola Ghar Bara – Karma Band Official Music Video.
Album – SMS.
Year 2004.
Produced By SAV.
Directed By Surendra Man Singh
Chroma Multimedia Production.

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन