×

Mayako Rog मायाको रोग Lyrics / Samikshya Adhikari CD Vijay Adhikari

खै कैले लाग्यो खै कहा लाग्यो सै सै सै
( मायाको तिखो तिर मलाई)२
आफ्नै पिर बरु छैननी tyati सै सै सै
(जति छ तिम्रो पिर मलाइ मलाई )2
कोइलीको भन्छन बोलि चै राम्रो सै सै सै
( पखेटा राम्रो डाफ़ेको छ)२
खै कैले होला मन मेरो सन्चो सै सै सै
( मायाको रोग छ चापेको छ )२
( तिम्लाई माया था छैन किन गर्छु खै )२
( तिम्रै बनि ज्युछु मा मर्छु तिम्रै भै )२

तिमि हौ जीवन तिमि नै संसार सै सै सै
( तिमि नै मेरो हौ सबै)२
तिमि नै डक्टर तिमि नै धामी सै सै सै
( तिमि नै मेरो हौ दबाइ )२

न सब्द भेटछु न अन्त पाउछु सै सै सै
( एति छ माया भन्नलाई )२
जुनसुकै सर्त तयार छु मान्न सै सै सै
( म तिम्रो मान्छे बन्नलाई)२
( तिम्लाई माया था छैन किन गर्छु खै )२
( तिम्रै बनि ज्युछु मा मर्छु तिम्रै भै )२

चरीलाई माया खै केको होला सै सै सै
( मौरीलाई माया रानो कै छ )२
चिरेर छाती देखाउने गारो सै सै सै
( मनभरि फोटो सानुकै छ )२

मायाको अर्थ भन्देउ न केहो सै सै सै
( डोरिझै आफै बाटिञ्छ मन )२
मनैमा बस्ने मान्छेलाई एकछिन सै सै सै
( नदेख्दा किन आत्तिन्छ मन )२
( तिम्लाई माया था छैन किन गर्छु खै )२
( तिम्रै बनि ज्युछु मा मर्छु तिम्रै भै )२


#aakashshrestha
#samikashyaadhikari #CDVijyaadhikari #namasteplus #newnepalisong #nepalisong #newnepalisong2023 #nepalinewsong

♬ Vocal:-
Samikshya Adhikari
CD Vijay Adhikari ​⁠

♬ Arrange:-
Kamal Saurag

♬ Lyrics | Music | Mixing | Mastering:-
Rajkumar बगर

🎬 Producer:-
Ramkant Neupane

🎬 Director:-
Nikesh Khadka

🎬 Cast:-
Aakash Shrestha
Samikshya Adhikari

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन