×
narayan gopal

Bipana Nabhai Bachidincha Lyrics by Narayan Gopal

विपना नभई बाँचिदिने म भित्र का मेरा सपना
म मरे पनि रहिदिने मेरा प्यारा प्यारा सपना

आँशु सितै पग्ली झरने हाँसो भित्रै खेलिरहने——2
प्रित नपाई रोजी हिड्ने ति अधुरा मेरा सपना

भावनामा अल्झिरहने कल्पनामा बल्झि रहने——–2
जीवन नपाई खोजि हिड्ने ति पुराना मेरा सपना

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन