×
narayan gopal

Maile Punya Man Paraye Lyrics by Narayan Gopal

मैले पुण्य मनपराएँ, या पाप मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ
जब फुल र काँडा दुइटा, सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि, टिका समाउन सक्छ
नसोध मैले गर्दा या पाप मनपराएँ
जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ

तिमीसँग लिनुपनि छ, तिमीलाई दिनुपनि छ
हाम्रो हिसाब किताबमा, सजाउनु पनि छ
यो हिसाब लिएर तिमीलाई, बेहिसाब मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन