Pir Song lyrics / Prakash saput

बस्निलाई पिर परेर हुन्न सम्म भछ
जानिलाई नजाऊ भन्न नसकिने रछ

बस्निलाई पिर परेर हुन्न सम्म भछ
जानिलाई नजाऊ भन्न नसकिने रछ

तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती
ओई, कमलो मुटु, कमलो छाती चिर दियो, चिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ऐया, ऐया, ऐया, ऐया

हुँदा तिमी पर पर छाती चर चर
फुल टिपेर दिन्थेँ तर यो मन खुशी छ र?

हुँदा तिमी पर पर छाती चर चर
फुल टिपेर दिन्थेँ तर यो मन खुशी छ र?

तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती
ओई, कमलो मुटु, कमलो छाती
चिर दियो, चिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो

अभाव-अभावले हाम्रो घाँटी अठ्यायो
परिस्थितिले मलाई प्रदेश पठायो

अभाव-अभावले हाम्रो घाँटी अठ्यायो
परिस्थितिले मलाई प्रदेश पठायो

तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती
ओई, कमलो मुटु, कमलो छाती
चिर दियो, चिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ऐया, ऐया, ऐया, ऐया

पिर बिसाउने ठावै पाइनँ, काँ चौतारी चिनम?
मुन्छे बन्न मुस्किल भयो, के बनेर हिनम?

पिर बिसाउने ठावै पाइनँ, काँ चौतारी चिनम?
मुन्छे बन्न मुस्किल भयो, के बनेर हिनम?

तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती
ओई, कमलो मुटु, कमलो छाती
चिर दियो, चिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ऐया, ऐया, ऐया, ऐया

एउटै घटना कोहीलाई फाइदा, कोहीलाई भयो हानि
कतै मर्यो आत्मा सम्मान, कतै स्वाभिमानी

एउटै घटना कोहीलाई फाइदा, कोहीलाई भयो हानि
कतै मर्यो आत्मा सम्मान, कतै स्वाभिमानी

तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती
ओई, कमलो मुटु, कमलो छाती
चिर दियो, चिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ऐया, ऐया, ऐया, ऐया

आफ्नै विचार वैरी भयो, काँ जाम? कता भागम?
ज्यानकै बाजी थापेको थेँ, कल्लाई हिसाब मागम?

आफ्नै विचार वैरी भयो, काँ जाम? कता भागम?
ज्यानकै बाजी थापेको थेँ, कल्लाई हिसाब मागम?

तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती
ओई, कमलो मुटु, कमलो छाती
चिर दियो, चिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ऐया, ऐया, ऐया, ऐया

देश भन्नु त के रैछ र? चार किल्लाको माटो
त्यही माटो नि उनकै मात्रै जो छन् टाठो-बाठो

देश भन्नु त के रैछ र? चार किल्लाको माटो
त्यही माटो नि उनकै मात्रै जो छन् टाठो-बाठो

तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती
ओई, कमलो मुटु, कमलो छाती
चिर दियो, चिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ओ, तिम्रो मोयाले मलाई पिर दियो
ऐया, ऐया, ऐया, ऐया

#PrakashSaput #SurakshyaPanta #SamjhanaBhandari #KeshuPun #NewNepaliSong


♬ Song 𝗣𝗜𝗥 “पिर” ♬

Vocal 𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗦𝗮𝗽𝘂𝘁 𝐒𝐚𝐦𝐣𝐡𝐚𝐧𝐚 𝐁𝐡𝐚𝐧𝐝𝐚𝐫𝐢

♬ Lyrics & Music 𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗦𝗮𝗽𝘂𝘁

Comments

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: